शुक्रबार, चैत्र २७, २०८२

सरकारले प्रत्येक परिवारलाई एउटा विद्युतीय चुलो अनुदान दिने


कान्तिपथ


सरकारले प्रत्येक घर परिवारलाई अनुदानमा एउटा विद्युतीय चुलो उपलब्ध गराउने भएको छ ।

आइतबार सङ्घीय संसद्‌मा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।

उनका अनुसार स्थानीय तहमार्फत एक परिवारलाई एक विद्युतीय चुलो अनुदानमा दिइनेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत