शुक्रबार, चैत्र २७, २०८२

पुर्वमन्त्री कैलाश ढुंगेलको मुटुमा समस्या: हेलिकप्टरमा काठमाडौँ ल्याईयो !


कान्तिपथ


नेकपा एमाले रामेछापका जिल्ला इन्चार्ज एवं बागमती प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री तथा प्रदेश सांसद कैलाश ढुंगेललाई मुटुमा समस्या देखिएको छ । आज बिहान बान्ता गर्ने समस्या भएसँगै उनलाई मन्थलीको तामाकोसी अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारको क्रममा डाक्टरले मुटुमा समस्या रहेका बताएपछि अहिले ढुंगेललाई काठमाडौं ल्याईएको छ । एमाले जिल्ला नेता प्रेमबहादुर खड्काका अनुसार मुटुको समस्याको कारण थप उपचारको लागि हेलिकोप्टर मार्फत नर्भिक अस्पताल लैजाने तयारी भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत