शुक्रबार, चैत्र २७, २०८२

बजेट सक्काउने ध्याउन्न: ४ आनाको मूर्गालाई १२ आनाको मसला


कान्तिपथ


सामाजिक सुरक्षा कोषले असारमा बजेट सक्काउने उद्देश्यले धुलिखेलमा दुई दिने अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कोषले विभिन्न मिडिया र पत्रिकाका सम्पादकलाई पनि कार्यक्रममा निम्ता गरेको थियो तर नेपालखबरका सम्पादक अरुण बरालले त्यसलाई इन्कार गरेका छन् ।

पत्रको फोटो सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘धुलिखेलको भव्य रिसोर्टमा दुईदिन खाने-बस्ने-सुत्ने सुविधासहित बोलाएकोमा धन्यवाद। तर ‘४ आनाको मूर्गालाई १२ आनाको मसला’ भनेजस्तो गरिब देशको ढुकुटी फजुल रुपमा उडाएर गरिने यस्तो अशुभ कार्यमा सरिक हुन सकिएन । अन्तरक्रिया मन्त्रालयमै गरे हुन्छ ।’

जनताले थाहा पाउन् भनेर पत्र सार्वजनिक गरियो



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत