बुधबार, चैत्र २५, २०८२

अभिनेता रेमनदास श्रेष्ठले कसे विदेशी प्रेमिकासँग लगनगाँठो


कान्तिपथ


अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता रेमनदास श्रेष्ठले विदेशी प्रेमिकासँग नेपाली परम्पराअनुसार लगनगाँठो गरेका छन् । बिहीबार काठमाडौंको एक रेस्टुरेन्टमा लामो समय देखिको प्रेमिका जेना मुड्रासँग नेपाली परम्परा अनुसार विवाह गरेका हुन् । दुलही जेना पनि बिबाहमा नेपाली परम्परागत पहिरनमा सजिएकी थिइन् । रेमन र जेना सात वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

चर्चित टीभी रियालिटी शो हिमालय रोडिजका होस्ट रहेका रेमनले जाइरा, द ब्र्रेकअप, जालो, आधा लभ, मेघा, कर्कश र भिजा गर्ल लगायत अन्य चलचित्रमा अभिनय गरेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत