काठमाडौंमा भूकम्प गएको छ । भूकम्पका कारण मानिसहरु आत्तिएपनि कुनै क्षति भएको छैन । कति रेक्टर स्केलको भूकम्प गएको हो भन्नेबारेमा अझै खुलेको छैन ।
भूकम्पको केन्द्रबिन्दुका बारेमा पनि केही जानकारी प्राप्त भएको छैन । विस्तृत विवरण केही समयमा ।
Facebook
X
LinkedIn
WhatsApp