शुक्रबार, चैत्र २७, २०८२

भक्तपुर क्यान्सर अस्पतालले माग्यो १० कर्मचारी (सूचनासहित)


कान्तिपथ


भक्तपुर क्यान्सर अस्पतालले कर्मचारी भर्नाका लागि आवेदन आह्वान गरेको छ। अस्पतालले बिहीबार सूचना जारी गरी नवौंदेखि तेस्रो तहसम्मका लागि कर्मचारी माग गरेको हो।

सूचना प्रकाशन भएको १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने अस्पतालले जनाएको छ। कर्मचारी भर्नाका लागि लिखित परीक्षा र अन्तर्वार्ता लिइनेछ। सेवा करार रहने र अवधि ६ महिनाको हुने सूचनामा उल्लेख गरिएको छ।

हेर्नुहोस् सूचना–



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत