नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अस्पताल भर्ना भएका छन् । नाकभित्रको पिड्को जँचाउन जाँदा चिकित्सकले घर नजिकैको मेडिसिटी अस्पतालमा भर्ना गरिदिएका छन् ।
अधिकारीको नाकको प्वालभित्र आएको सानो पिड्को नै गभर्नरको पिडाको कारण भएको बताईन्छ। उनी भोलिसम्म अस्पतालमा रहने छन् । उनलाई अहिले जनताले एम. अधिकारी पनि भन्ने गरेका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ