शुक्रबार, चैत्र २७, २०८२

१० मिनेटको अन्तरमा अञ्जन विष्टको २ दुई गोल


कान्तिपथ


बंगलादेशविरुद्ध नेपालले दुई गोल गरेको छ। १० मिनेटको फरकमा नेपालका अञ्जन विष्टले दुवै गोल गरेका हुन्।

साँझ साढे ५ बजेदेखि सुरु भएको खेलमा १७ औँ मिनेटमा नेपालका अञ्जन विष्टले पहिलो गोल गरेका थिए। त्यसको १० मिनेटपछि नै उनले थप एक गोल थपेका हुन्। जवाफमा बंगलादेशले भने गोल गर्न सकेको छैन।

यो विष्टको नवौँ अन्तर्राष्ट्रिय गोल हो। नेपालले बंगलादेशविरुद्ध २४औँ खेल खेलिरहेको छ। यो मैत्रीपूर्ण खेल हो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत