नेकपा माओवादी केन्द्रले झापा क्षेत्र नम्बर २ मा हरि रानालाई टिकट दिएको छ । उनी नेकपा एमाले त्यागेर माओवादी केन्द्रबाट उम्मेदवार बनेका हुन् ।
उनी एमालेबाट शनिश्चरे गाविसको दुई पटक अध्यक्ष बनेका थिए । उनी एक पटक अर्जुनधारा नगरपालिकाको प्रमुख पनि भइसकेका हुन् ।