शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • खेलकुद
  • एस्टन भिल्लासँग म्यानचेस्टर युनाइटेड पराजित : एक आत्मघाती गोलले सान्त्वना

एस्टन भिल्लासँग म्यानचेस्टर युनाइटेड पराजित : एक आत्मघाती गोलले सान्त्वना


कान्तिपथ


म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लासँग पराजित भएको छ । आइतबार राति एस्टन भिल्लाले युनाइटेडलाई ३–१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा एस्टन भिल्लाको जितमा लियोन बेलीले, लुकास डिग्ने र जाकोब राम्सीले गोल गरे । एस्टन भिल्लाका जाकोब राम्सीले आत्मघाति गोल गरेपछि म्यानचेस्टर युनाइटेडले एक गोल भने उपाहार स्वरुप पाएको थियो ।

यो जितसँगै एस्टन भिल्ला लिगको १३औँ स्थानमा उक्लिएको छ । एस्टन भिल्लाको १४ खेलबाट १५ अंक भएको छ । पराजित म्यानचेस्टर युनाइटेड भने पाँचौँ स्थानमा छ । युनाइटेडको १३ खेलबाट २३ अंक छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत