शुक्रबार, चैत्र २७, २०८२

इंग्ल्यान्ड र भारत भिड्दै, जित्नेले पाकिस्तानसँग फाईनल खेल्ने


कान्तिपथ


अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-ट्वान्टी विश्वकपमा आज बिहीबार दोस्रो सेमिफाइनल खेल हुँदैछ । दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्यान्ड भिड्दै छन् । एडिलेट ओभलमा हुने खेल नेपाली समयअनुसार दिउँसो १:४५ मा सुरु हुनेछ ।

यी दुई देशबीच टी-ट्वान्टी अन्तराष्ट्रियमा हालसम्म २२ खेल हुँदा भारत १२ र इंग्ल्याण्ड १० खेलमा विजयी भएका छन् । विश्वकपको पहिलो सेमिफाइनलमा बुधबार पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गरि फाइनलमा स्थान बनाईसकेको छ । फाइनल खेल आइतबार हुनेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत