शुक्रबार, चैत्र २७, २०८२

आइतबार फ्रान्स पोल्याण्डसँग नकआउट भिडन्तमा उत्रिने


कान्तिपथ


विश्व च्याम्पियन फ्रान्सले अन्तिम १६ को प्रतिद्धन्द्धी पोल्याण्डलाई पाएको छ। बुधबार रातीको खेलमा अर्जेन्टिनासँग २–० को पराजय भोगे पनि कम गोल खाएको आधारमा पोल्याण्ड ३६ वर्षपछि विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको थियो।

उ समूह ‘सी’ मा उपविजेता घोषित भयो। अर्जेन्टिनाविरूद्ध डिफेन्सिभ गेम खेलेको पोल्याण्डले आइतबार पौने ९ बजे प्रतिस्पर्धा गर्नुपर्ने छ। फ्रान्स बुधबार रातीको खेलमा ट्युनेसियासँग १–० ले पराजित भए पनि उ समूह ‘डी’ को विजेताको रूपमा अन्तिम १६ मा प्रवेश गरेको थियो। उसले अघिल्लो २ खेल जितेको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत