शुक्रबार, चैत्र २७, २०८२

भारत एसियन कपको आयोजकबाट पछि हट्यो


कान्तिपथ


सन् २०२७ को एएफसी एसियन कपको आयोजनाको दाबी भारतले फिर्ता लिएको छ ।

एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले सोमबार भारतको अल इन्डिया फुटबल फेडेरसन द्वारा एसियन कप २०२७ आयोजनाको दाबी फिर्ता लिएको पत्र प्राप्त भएको फिर्ता लिएको जनाएको  छ ।

यस अघि एसियन कप २०२७ आयोजनाका लागि भारतले दाबी पेश गरेको थियो ।

भारतसँगै साउदी अरेबियाले एसियन कप आयोजनाका लागि दाबी पेश गरेको र भारतले साउदी अरेबियासंगको सम्बन्धको कारण आयोजकको दाबी बाट पछि हटेको हुन सक्ने अनुमान गरिएको छ ।

एएफसीले अब बहराइनमा हुने एएफसीको कंग्रेसबाट आयोजक राष्ट्र छनोट गरिने जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत