कतारमा जारी विश्वकप फुटबलको फाइनल प्रवेशका लागि बुधबार मध्यराति फ्रान्स र मोरक्को भिड्दैछन्। मोरक्को अफ्रिका महादेशबाट विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो देश बनेको छ।
फ्रान्सले उत्तरी अफ्रिकी देश मोरक्कोलाई सन् १९१२ देखि ५६ सम्म ४४ वर्ष उपनिवेश बनाएको थियो। फ्रान्स र मोरक्कोबीच विश्वकपमा पहिलोपटक भेट हुन लागेको हो। यी दुई टोलीबीच, मेडिटोरियन गेम, फोर नेसन्स टुर्नामेन्टलगायत साना प्रतियोगितामा मात्र भेट भएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ