कपिलवस्तुको एउटा कार्यालयका प्रमुख आफ्नै कार्यकक्षको सोफामा मस्तसँग निदाउने गरेका छन् । सडक पूर्वाधार विकास कार्यालय, कपिलवस्तुका हाकिम हरिप्रसाद पौडेल कार्यकक्षमा सुतिरहेको अवस्थामा भेटिएका छन् ।
आज दिउँसो २ बजेको समयमा उनी सोफामा मस्त सुतिरहेका थिए । कार्यालयमा कार्यरत एक कर्मचारीले प्रमुखको कार्यकक्षमा राखिएको सोफामा मस्त सुतिरहेको तस्बिर खिच्दा पनि उनी नउठेपछि हल्लिखल्ली मच्चिएको बताइन्छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ