काठमाण्डौं प्रवेश गर्ने मुख्य नाका नागढुङ्गा-मलेखु सडक विस्तारको काम सुरु
शुक्रबार माघ १३, २०७९
धादिङ- राजधानी काठमाण्डौं प्रवेश गर्ने मुख्य नाका नागढुङ्गा-मलेखु सडक विस्तार गर्ने काम सुरु भएको छ । सडक स्तरोन्नतीसहित निर्माणको काम अहिले तीव्रगतिमा भईरहेको छ ।
सडक फराकिलो बनाउनका लागी…