बुधबार, चैत्र २५, २०८२

यातायात मजदुरको हड्ताल स्थगित


कान्तिपथ


विभिन्न माग राख्दै आन्दोलनरत मजदुरहरुले हड्तालका कार्यक्रम फिर्ता लिएका छन् ।

सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज भएको वार्तामा आन्दोलनका कार्यक्रम स्थगित गर्ने समझदारी बनेको हो ।

समझदारीसँगै बन्द आह्वान गरिएको सार्वजनिक यातायात चल्ने भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत