सोमवार, चैत्र ३०, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले माग्यो इन्जिनियर

बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले माग्यो इन्जिनियर


कान्तिपथ


बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले इन्जिनियर र सब-इन्जिनियर माग गरेको छ। सिभिल इन्जिनियर उपसमूह जनरलतर्फ ८ जना र बी.एन्ड आर्कतर्फ ६ जना माग गरिएको मन्त्रालयले जनाएको छ। सब-इन्जिनियर हाइवे उपसमूहतर्फ २४ जना माग गरिएको छ।

मन्त्रालय र काठमाडौं उपत्यकाबाहेक अन्य जिल्लामा सञ्चालित विभिन्न योजना तथा आयोजनाका लागि इन्जिनियर र सब-इन्जिनियर आवश्यक परेकोले माग गरिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ। एक साताभित्र इच्छुक उम्मेदवारले मन्त्रालयमा दरखास्त दिन सक्नेछन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत