शुक्रबार, चैत्र २७, २०८२

ओमानलाई नेपालले जितका लागि दियो ३११ रनको विशाल लक्ष्य


कान्तिपथ


काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले ओमानलाई ३११ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउदै ३१० रन बनाएको हो ।

यो नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्म बनाएको उच्च रन हो । नेपालले यसअघि पीएनजीविरुद्ध टियु मैदानमै मार्च ९ मा २९७ रन बनाएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत