शुक्रबार, चैत्र २७, २०८२

कतारको आठौ विकेट गुम्यो


कान्तिपथ


एसीसी प्रिमियर कपमा नेपालले कतारको आठौं विकेट लिएको छ। २२औं दोस्रो बलमा नेपालका सन्दीप लामिछानेले आठौं विकेट लिएका हुन्। नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतारले खराब सुरुवात गरेको छ।

अहिलेसम्म नेपालका सन्दीपले ३, सोमपाल कामीले ३ र ललितसिंह राजवंशीले २ विकेट लिएका छन्।

टस हारेको नेपालले पहिला ब्याटिङ गरेको थियो। नेपाली ब्याट्सम्यानहरुले सम्मानजनक स्कोर खडा गर्न सकेका थिएनन्। सेमिफाइनलमा पुगेको नेपाल समूह विजेता हुने लक्ष्य लिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत