शुक्रबार, चैत्र २७, २०८२

नेपाल प्रहरीका १८ एसपीहरु एसएसपी बढुवाका लागि सिफारिस (सूची)


कान्तिपथ


नेपाल प्रहरीका १८ जना एसपीहरु एसएसपीमा बढुवाका लागि सिफारिस भएका छन्। शुक्रबार बसेको बढुवा समितिले एसएसपी बढुवा सिफारिस गरेको हो। यसअघि १३ जना डीआईजीमा बढुवा भएपछि र बाँकी एसएसपीबाटै अवकास भएपछि रिक्त १८ एसएसपी पदहरुमा बढुवाका लागि सिफारिस गरिएको हो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत