मङ्लबार, बैशाख ८, २०८३

उपेन्द्र यादवलाई २०० किलोको माला र चाँदीको मुकुट


कान्तिपथ


बारा क्षेत्र नम्बर २ मा वैशाख १० गते भएको उपनिर्वाचनमा विजयी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव यतिबेला निर्वाचन क्षेत्रमै केन्द्रित छन्।

वैशाख १० मा तनहुँ १ र चितवन २ बाट निर्वाचित शुक्रबार डा. स्वर्णिम वाग्ले र रवि लामिछानेले शुक्रबार शपथ लिँदा यादव बारामै थिए। मोरङ, सुनसरी हुँदै सप्तरी २ समेत छाडेर निर्वाचन क्षेत्र फेर्दै बारा २ पुगेका यादवलाई अहिले त्यहाँ ‘मधेशको मसिहा’ नाम दिएर सम्मान दिने क्रममा छ।

उनले जनता समाजवादीको तर्फबाट कलैया उपमहानगरपालिका रहेका सदस्यहरुले आइतवार राजाहरुले लाउने जस्तै चाँदीको मुकुट पहिराइदिएका छन्।

कार्यकर्ताहरुले उनको काँधमा २ सय केजीको मालासमेत भिराइदिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत