शुक्रबार, चैत्र २७, २०८२

निति तथा कार्यक्रम : विद्युत् व्यापारमा निजी क्षेत्रलाई सहभागी गराइने


कान्तिपथ


काठमाडौं । विद्युत्को व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने घोषणा सरकारले गरेको छ ।  सरकारले प्रसारण लाइनमा निजी क्षेत्रको लगानीमा प्रसारण लाइन निर्माण गर्ने नीति लिएको हो । 

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रममा विद्युत् व्यापारमा नीति तथा कार्यक्रममा विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता बढाउने तथा अन्तरदेशिय प्रसारण लाइन निर्माण गरेर विद्युत् व्यापार बढाउने घोषणा गरेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत