शुक्रबार, चैत्र २७, २०८२

मञ्जु खाँण आजको संसद बैठकमा उपस्थित


कान्तिपथ


नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने कार्यमा संलग्न रहेको आरोपमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण २७ वैशाख पक्राउ परेपछि सम्पर्क विहिन भएकी खाँण पत्नी तथा नेपाली कांग्रेसकी सांसद मञ्जु खाँण संसद बैठकमा उपस्थित भएकी छन् ।

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने संसदको कार्यक्रममा मञ्जु उपस्थित भएकी हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत