शुक्रबार, चैत्र २७, २०८२

धुनीवेशी पार्क आम्दानीको राम्रो श्रोत बन्दै (फोटो फिचर)


कान्तिपथ


धादिङ- दक्षिणी धादिङको धुनीवेशी नगरपालिकास्थित अमिलचौरमा निर्माण गरिएको धुनीवेशी पार्क अहिले आम्दानीको निकै राम्रो श्रोत बन्दै गएको छ ।

सो पार्क स्थानीय तहलाई मात्रै आम्दानीको श्रोत नभई सो क्षेत्रमा विभिन्न ब्यापार ब्यवसाय गरी बस्नेहरु जिविको चलाउनका लागी समेत आम्दानीको बाटो बन्दै गएको छ ।

अहिले पार्कमा हरेक दिन दैनिकजसो एक सयको हाराहारीमा आन्तरिक पर्यटकहरु आउने जाने गर्ने गरेका छन् । पार्कबाट आम्दानी भएको सम्पुर्ण रकम स्थानीय वडामै विकासको काममा खर्चिने नगरपालिकाले जनाएको छ ।

तीन सय रोपनी क्षेत्रफल जमीनमा फैलिएको सो पार्क निर्माणले पुर्णता पाउँदासम्म करिव २४ करोड रुपैयाँ लगानी हुने अनुमान नगरपालिकाले गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत