नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्ज क्षेत्रका सबै विद्यालयको गर्मी बिदा बढाएको छ ।
नेपालगन्ज उपमहानगरपालिका एक सूचना जारी गर्दै गर्मी बढ्दै गएकाले नेपालगन्जका निजी तथा संस्थागत विद्यालयको बिदा ३१ गतेसम्म बढाएको छ ।
सूचनामा जल तथा मौसम विभागको सूचना अनुसार अझै पाँच दिनसम्म तातो हावा तथा लु चल्ने भएकाले जेठ ३१ गतेसम्म विद्यालय पठनपाठन बन्द गर्ने निर्णय गरेको जारी सूचनामा उल्लेख छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ