शुक्रबार, चैत्र २७, २०८२

प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाई असार ३२ मा हुने 


कान्तिपथ


काठमाडौँ I प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ जेठ ३२ गते बिहीबार गरिने भएको  छ ।

संसदीय सुनुवाइ समितिको आज सिंहदरबारमा बसेको बैठकले ३१ गते बुधबार उजुरीकर्ताहरूसँग छलफल गर्ने र ३२ गते बिहीबार कार्कीको सुनुवाइ सकिएपछि  त्यसैदिन निर्णय गरिने कार्यतालिका तय गरेको छ ।  

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत