शुक्रबार, चैत्र २७, २०८२

सिडिओ सवार गाडी झिरिप !


कान्तिपथ


कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको गाडी दुर्घटनामा परेको छ। बर्दियाको बबई क्षेत्रमा उनी सवार गाडी दुर्घटना भएको हो।

बर्दिया प्रहरीका डिएसपी हिक्मत बोहराले सिडिओको गाडी मिनी बससँग ठोक्किएको बताए। अन्तर जिल्ला कमिटिको बैठकमा सहभागी भइ नेपालगञ्जबाट फर्किने क्रममा गाडी दुर्घटनामा परेको हो। तर गाडीमा सवार चालकसहित सबैजना सकुसल रहेको बताइएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत