शुक्रबार, चैत्र २७, २०८२

पाकिस्तान विरुद्ध सोमपाल कामीको अर्धसतक


कान्तिपथ


एसिसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ए बिरुद्ध सोमपाल कामीले अर्धशतक बनाएका छन् ।

उनले ७७ बलमा ८ चौकाको सहयोगमा आफ्नो अर्धशतक पुरा गरेका हुन् ।अहिले अन्तिम विकेटको लागि सोमपाल र ललीत राजवंशी सङघर्ष गरिरहेका छन् ।

ताजास्थितीमा नेपालले ३२.२ ओभरमा ९ विकेट गुमाएर १५४ रन बनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत