बिहिबार, चैत्र २६, २०८२

उषा गजुरेलको गीत “श्वास”को भिडियो सार्वजनिक


कान्तिपथ


काठमाडौ: गायिका उषा गजुरेल र सुरज पण्डितको स्वर रहेको गीत श्वास को भिडियो सार्वजनिक गरिएको छ ।

गायक तथा सङ्गितकार सुरज पण्डितको शब्द तथा सङ्गित रहेको गीतको भिडियोमा रेलको बाटो , सिंहदरबार जस्ता बहुचर्चित गीतका गायक सुरज पण्डित र उषा गजुरेल लाइ नै फिचर्ड गरिएको छ । बिक्रम चौहानले निर्देशन गरेको भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन ।

दिपेन्द्र राइले निर्माण गरेको भिडियो ” Usha Gajurel ” नामक युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत