शुक्रबार, चैत्र २७, २०८२

रक्सी खान कार्ड बनाउनु पर्ने


कान्तिपथ


जुम्लाको गुठिचौर गाउँपालिकाले भाद्र १ गतेदेखि रक्सी खानेहरुलाई कार्ड अनिवार्य गरेको छ भने रक्सी पसलले पनि लाइसेन्स लिनु पर्नेछ ।
कार्ड लिएपछि मात्र दिनमा १८० एमएल रक्सी र १ बोत्तल बियर सम्म लिन पाउनेछन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत