शुक्रबार, चैत्र २७, २०८२

३ सय मिलियन डलरको सम्झौतापछि नेयमार पनि साउदीमा


कान्तिपथ


ब्राजिलियन स्टार खेलाडी नेयमार औपचारिक रुपमा साउदी अरबको फुटबल क्लब अल हिलालमा अनुबन्ध भएका छन् ।

अल हिलालसँग नेयमारले दुई वर्षका लागि सम्झौता गरेका छन् । सम्झौता अनुसार उनले बार्षिक ३ सय मिलियन डलर प्राप्त गर्ने छन् ।

यो सर्वाधिक रकमको सम्झौतासमेत हो । बार्सीलोनाबाट २०१७ मा पीएसजीमा आउँदा नेयमारले २ सय मिलियन पाउन्डमा सम्झौता गरेका थिए ।

त्यतिबेलाको त्यो सर्वाधिक महँगो सम्झौता रहेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत