शुक्रबार, चैत्र २७, २०८२

एसियाली खेलकुद : करातेबाट रजत पदक


कान्तिपथ


चीनमा जारी १९ औ एसियाली खेलकुदमा नेपालले पहिलोपटक करातेबाट रजत पदक जितेको छ। नेपालकी एरिका गुरुङले करातेमा ऐतिहासिक रजत पदक नेपाललाई दिलाउन सफल भएकी हुन्।

उनी १०औं विश्व सितोरियो करातेकी स्वर्ण पदक विजेता खेलाडी हुन्। उनले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक पदक जितेको नेपाल कराते महासंघले जनाएको छ।

उनलाई काजकिस्तानकी बेरुल्टसेवा सोफियाले ३–० ले पराजित गरेपछि उनी रजतमा सीमित भएकी हुन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत