शुक्रबार, चैत्र २७, २०८२

पेरिस भिक्टोरलाई ८४ मिलियन तिर्न तयार


कान्तिपथ


काठमाडाैं । नाइजेरियाली खेलाडी भिक्टोर ओसीमहेनलाई क्लबमा भित्र्याउन पेरिस सेन्ट जर्मेन (पीएसजी) आतुर रहेको छ।

किलियन एमबाप्पेको स्थानमा राख्न २५ वर्षीय आक्रमक सेन्टर फरवार्डलाई पेरिस सेन्ट जर्मेनले ८४ मिलियन पाउन्ड तिर्न तयार रहेको हो। तर, उक्त रकममा नापोली सहमति नभएको बताइएको छ।

इटालियन क्लब नापोलीले १०९ मिलियन पाउन्ड माँगेको छ। फ्रेन्च क्लब लिलेबाट २०२० मा नापोली आएका भिक्टोरले कूल ७६ गोल गरेका छन् ।

उनले २६ गोल गर्दा २०२२–२३ को सिजनमा नापोलीले सिरी ए उपाधि जितेको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत