शुक्रबार, चैत्र २७, २०८२

गाँजा, भाङ्ग र धतुरो खुवाएर एमाले लगिएका वाईसियलका अध्यक्ष फर्किए !


कान्तिपथ


नेकपा एमाले दोलखा-काठमाडौँ सम्पर्क मन्चको कार्यक्रममा एमाले प्रवेश गरेका भनिएका माओवादी केन्द्र निकट वाईसियलका कालिन्चोक गाउँपालिका वडा नं ७ का अध्यक्ष भीमसेन आचार्य माओवादी मै फर्किएका छन् । आचार्यले आफुलाई गाँजा, भाङ्ग र धतुरो खुवाएर एमालेमा लगिएको भन्दै विज्ञप्ति नै निकालेका छन्।

https://www.youtube.com/watch?v=E_7sCj-JmK8

नेकपा एमाले दोलखा-काठमाडौँ सम्पर्क मन्चका केहि नेताहरुले भने उक्त आरोप निराधार भएको भन्दै खण्डन गरेका छन् । आचार्यले शिवरात्रीको अवसरमा आफुलाई गाँजा, भाङ्ग र धतुरो खुवाएको भन्ने भिडियो कान्तिपथले प्राप्त गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत