बुधबार, चैत्र २५, २०८२

उदयपुरमा माओवादीले झण्डा गाड्यो


कान्तिपथ


उदयपुरको त्रियुगा नगरपालिका नगरपालिका -१२ मा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । वडाध्यक्षका लागि भएको निर्वाचनमा माओवादी केन्द्रका नविन कुमार वान्तवा राई कुल कसेको २५२७ मत मध्ये ९२३ मत ल्याएर विजयी भएका हुन् ।

राईका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार लक्ष्मी नारायण चौधरीले ६०८ मत ल्याए । कांग्रेस उम्मेदवार सञ्जिव काफ्लेले ३५९ मत प्राप्त गर्दा एकीकृत समाजवादीका निर्मला चौधरीले ३१२ मत पाए । रास्वपा उम्मेदवार ध्रुब प्रसाद पोखरेलले २०२ मत कटाए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत