बुधबार, फाल्गुन ६, २०८२

पाटन क्याम्पसमा चैत १६ गते स्ववियू निर्वाचन हुने


कान्तिपथ


पाटन संयुक्त क्याम्पसमा अवरुद्ध भएको स्ववियू निर्वाचन चैत १६ गते हुने भएको छ ।

स्ववियू निर्वाचन समितिले सूचना जारी गर्दै निर्वाचनको मितिबारे जानकारी दिएको हो । तोकिएको दिन बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने निर्वाचन अधिकृत छविराम बरालले जानकारी दिएका छन् ।

यसअघि चैत ५ मा हुने भनिएको चुनाव विद्यार्थी संगठनहरुको विवादले रोकिएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत