काठमाडाैं। कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोध गर्दै विपक्षी दलले विरोध जनाएपछि प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ।
बुधबार प्रतिनिधिसभा बैठक सुरु हुनेबितिकै कुलमानलाई हटाइएको भन्दै बिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए।
उनीहरुले कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णय फिर्ता लिन माग गर्दै प्रधानमन्त्रीको जवाफ माग गरेका छन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ