बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • प्रशासन
  • उमेर हदले सर्वोच्चका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल अनिवार्य अवकाशमा

उमेर हदले सर्वोच्चका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल अनिवार्य अवकाशमा


कान्तिपथ


सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाललाई आज एक कार्यक्रमका बीच औपचारिक रूपमा विदाइ गरिएको छ। २०७८ साल पुस महिनामा मुख्य रजिष्ट्रारमा नियुक्त भएका ढकाल उमेर हदका कारण २०८२ साल साउन १२ गतेदेखि अनिवार्य अवकाशमा जान लागेका हुन्।

सर्वोच्च अदालत परिसरमा आयोजित विदाइ कार्यक्रममा सम्माननीय प्रधान न्यायाधीश, न्यायाधीशहरू, रजिष्ट्रार तथा अन्य कर्मचारीहरूको उपस्थिति थियो।

उनी ५८ वर्षे सेवा अवधिको समाप्तिसँगै विदाइ भएका हुन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत