बुधबार, फाल्गुन ६, २०८२

एसएसपी रमेश थापा लाई मातृशोक


कान्तिपथ


काठमाडौं । एसएसपी रमेश थापा मातृशोकमा परेका छन्। उनकी आमा सूर्यकुमारी थापाको ८७ वर्षको उमेरमा आज अश्विन ०५ गते नेपाल प्रहरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

हालै मात्र काठमाडौं परिसर प्रमुखका रूपमा सरुवा भएका एसएसपी थापा प्रहरी सेवामा सक्रिय रहेका बेला आमाको निधनले दुःखी भएका छन्। उनी आज नै काठमाडौं परिसर प्रमुखको जिम्मेवारी सम्हाल्ने तयारीमा थिए।

स्व. सूर्यकुमारी थापा अन्नपूर्ण मिडिया नेटवर्कका प्रमुख क्याप्टेन रामेश्वर थापाकी पनि आमा हुन्।

उनको अन्त्येष्टि आजै पशुपति आर्यघाटमा गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत