आज एकैदिन गाईजात्रा, रक्षाबन्धन र जनैपूर्णिमा मनाइँदै
शुक्रबार साउन २७, २०७९
आज (शुक्रबार) देशभर गाईजात्रा पर्व मनाईंदै छ। भाद्रकृष्ण प्रतिपदाका दिन मनाइने यो पर्व नेवार समुदाय बसोबास भएका ठाउँमा मनाइने विशेष पर्व हो। काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर, पाटनसहितका नेवार …