बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • प्रशासन
  • सशस्त्र प्रहरीमा बढुवा भएका प्रहरी अधिकृतहरूलाई दर्जानी चिन्ह प्रदान

सशस्त्र प्रहरीमा बढुवा भएका प्रहरी अधिकृतहरूलाई दर्जानी चिन्ह प्रदान


कान्तिपथ


सशस्त्र प्रहरी बलका बढुवा भएका दुई प्रहरी अधिकृतहरूलाई दर्जानी चिन्ह प्रदान गरिएको छ। गृह मन्त्रालयको बढुवा समितिको निर्णय अनुसार सशस्त्र प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक कृष्णराज पाठकलाई नायब महानिरीक्षक(DIG)मा र सशस्त्र प्रहरी उपरीक्षक समिक कुमार महर्जनलाई वरिष्ठ उपरीक्षक(SSP)मा बढुवा गरिएको थियो।
एक कार्यक्रमका बीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बढुवा भएका प्रहरी अधिकृतहरूलाई दर्जानी चिन्ह प्रदान गरेका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत