बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • राजनिति
  • प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं–२ बाट माधव नेपालसहित चार जनाको नाम सिफारिस

प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं–२ बाट माधव नेपालसहित चार जनाको नाम सिफारिस


कान्तिपथ


नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर २ बाट चार जना नेताको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ। पार्टीको काठमाडौं जिल्ला कार्यदलले शुक्रबार उक्त नामहरू अघि सारेको हो।

सिफारिस सूचीमा पार्टीका सहसंयोजक माधवकुमार नेपालसँगै देव चौलागाईं, मधु केसी र नितेश पौडेल रहेका छन्।

काठमाडौं–२ क्षेत्रमा अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम निर्वाचित भएकी थिइन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत