काठमाडौं । प्रहरी प्रधान कार्यालयले उपत्यका, सातवटै प्रदेश, जिल्ला तथा इकाइमा कार्यरत ५० जना प्रहरी कर्मचारीलाई छानबिनको प्रक्रियामा तानेको छ।
प्रहरी प्रधान कार्यालय प्रशासन शाखा तथा सुपरिवेक्षण तथा अनुगमन महाशाखाको पत्रअनुसार उनीहरूलाई आवश्यक कागजातसहित तोकिएको मितिमा उपस्थित हुन निर्देशन दिइएको हो।
छानबिनका क्रममा केही विषयवस्तु बुझ्नुपर्ने देखिएकाले प्रहरी कर्मचारीहरूलाई कार्यालय पोसाकमै उपस्थित गराउन सम्बन्धित कार्यालयलाई जानकारी गराइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।
छानबिनमा तानिनेहरूमा प्रहरी जवानदेखि प्रहरी बरिष्ठ नायब निरीक्षकसम्मका कर्मचारी रहेका छन्।
नामावली यस प्रकार छः
प्र.ब.ना.नि राजेन्द्र चौहान – नेपाल प्रहरी विशेष सुरक्षा गण, रातोपाटी, मकवानपुर
प्र.ना.नि. कपिल खड्का – जिल्ला प्रहरी कार्यालय, सुनसरी
प्र.ना.नि. सुवास यादव – जिल्ला प्रहरी कार्यालय, सर्लाही
प्र.ना.नि. सुदीप बस्नेत – प्रहरी वृत्त महाराजगञ्ज, काठमाडौं
प्र.ना.नि. गजेन्द्र बहादुर चन्द – जिल्ला प्रहरी कार्यालय, कैलाली
प्र.ना.नि. सुरेश पन्थी – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ
प्र.ना.नि. कुवेर खतिवडा – इलाका प्रहरी कार्यालय, बर्दिवास, महोत्तरी
प्र.ना.नि. पूरुषोत्तम पौडेल – जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुर
प्र.स.नि. रमेश थापा – प्रहरी प्रधान कार्यालय, काठमाडौं
प्र.स.नि. संजय पासवान – जिल्ला प्रहरी कार्यालय, सिराहा
प्र.स.नि. दिवस कुमार दाहाल – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ
प्र.स.नि. लोकेन्द्र सिंह – जिल्ला प्रहरी कार्यालय, कैलाली
प्र.स.नि. जगदीश यादव – जिल्ला प्रहरी कार्यालय, पर्सा
प्र.स.नि. अजय पटेल – जिल्ला प्रहरी कार्यालय, बारा
प्र.स.नि. मनोज कुमार यादव – विमानस्थल सुरक्षा कार्यालय, राजविराज, सप्तरी
प्र.ब.ह. मदन कुमार बुढा – सुदूरपश्चिम प्रदेश प्रहरी गण, दिपायल
प्र.ब.ह. जलन राज मल्ल ठकुरी – जिल्ला प्रहरी कार्यालय, भोजपुर
प्र.ब.ह. विनोद कुमार शाह – जिल्ला प्रहरी कार्यालय, बारा
प्र.ह. नरेन्द्र बहादुर खडायत – प्रहरी प्रधान कार्यालय, नक्साल
प्र.ह. विपिन नाथ योगी – जिल्ला प्रहरी कार्यालय, उदयपुर
प्र.ह. हरि ढकाल – जिल्ला प्रहरी कार्यालय, सुनसरी
प्र.ह. बैकुण्ठ सुवेदी – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ
प्र.ह. रामसेवक ठाकुर – मधेश प्रदेश प्रहरी गण, जनकपुर, धनुषा
प्र.ह. राजु प्रसाद गुप्ता – जिल्ला प्रहरी कार्यालय, रौतहट
प्र.ह. सत्यानारायण यादव – जिल्ला प्रहरी कार्यालय, कपिलवस्तु
प्र.ह. उमेश यादव – मधेश प्रदेश प्रहरी गण, जनकपुर, धनुषा
प्र.ह. सुधीर गिरी – जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुर
प्र.ह. विजय प्रसाद यादव – जिल्ला प्रहरी कार्यालय, पर्सा
प्र.ह. डिल्लीराम शिवाकोटी – जिल्ला प्रहरी कार्यालय, मकवानपुर
प्र.ह. कल्पना पौडेल – जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवन
प्र.ह. बैजुलाल यादव – जिल्ला प्रहरी कार्यालय, महोत्तरी
प्र.ह. अमिता पटेल – बागमती प्रदेश प्रहरी गण, मकवानपुर
प्र.ह. यम बहादुर श्रेष्ठ – जिल्ला प्रहरी कार्यालय, झापा
प्र.स.ह. दीप नारायण चौधरी – जिल्ला ट्राफिक प्रहरी कार्यालय, सर्लाही
प्र.स.ह. उत्तम कार्की – जिल्ला प्रहरी कार्यालय, सुनसरी
प्र.स.ह. राजेन्द्र श्रेष्ठ – जिल्ला प्रहरी कार्यालय, सुनसरी
प्र.स.ह. सरोज यादव – जिल्ला प्रहरी कार्यालय, पर्सा
प्र.स.ह.अमित कुमार बखारिया – जिल्ला प्रहरी कार्यालय, कैलाली
प्र.स.ह. संजय जयसवाल – जिल्ला प्रहरी कार्यालय, पर्सा
प्र.स.ह.अनिकेत कुमार सिंह – मधेश प्रदेश प्रहरी कार्यालय, धनुषा
प्र.स.ह. बज्ररत्न बज्राचार्य – नेपाल प्रहरी स्कूल, जिरीडिया, रौतहट
प्र.स.ह. लेखनाथ पोखरेल – जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवन
प्र.स.ह. भरत भुजेल – जिल्ला प्रहरी कार्यालय, तनहुँ
प्र.स.ह. लक्ष्मी लोहार – जिल्ला प्रहरी कार्यालय, कैलाली
प्र.स.ह. महेन्द्र बहादुर थापा – जिल्ला प्रहरी कार्यालय, लमजुङ
प्र.स.ह. राजकुमार गुरुगं – मधेश प्रदेश प्रहरी कार्यालय, धनुषा
प्र.ज. लाल बाबु मिया – जिल्ला प्रहरी कार्यालय, पर्सा
प्र.ज. दीपक बहादुर सिंह – सुदूरपश्चिम प्रदेश प्रहरी गण, दिपायल
प्र.ज. महेश ओझा – जिल्ला प्रहरी कार्यालय, बझाङ
प्र.ज. उज्ज्वल तिवारी – जिल्ला प्रहरी कार्यालय, धनुषा
प्रहरी प्रधान कार्यालयले छानबिनलाई आन्तरिक प्रशासनिक प्रक्रिया भन्दै आवश्यक परे थप कर्मचारीलाई पनि तानिन सक्ने संकेत गरेको छ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ