आगलागीका घटनाबाट बच्न र बचाउन प्रहरीको सन्देश
शुक्रबार चैत्र २५, २०७८
जिल्ला प्रहरी कार्यालयले आगलागीका घटना हुनबाट बच्न– बचाउन सार्वजनिक सन्देश प्रवाह गरेको छ । सुक्खा तथा हावाहुरीको मौसम सुरु भएको र अहिले आगलागी हुने सम्भावना बढी भएकाले सम्भावित जोखिमबाट आफू जोगिन…