बाढी पहिरोमा परेकालाई उद्धार कार्य तीव्र रुपमा भइरहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ
बिहिबार असार ७, २०८०
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ताप्लेजुङ, सङ्खुवासभा र भोजपुरलगायतका जिल्लामा हालै आएको बाढीपहिरो पीडितहरूको खोजी, उद्धार, राहत वितरणको काम तीव्र रुपमा भइरहेको बताउनु…