कानुन निर्माणको मूल थलोमै मर्यादाको प्रश्न !
शुक्रबार जेष्ठ २६, २०८०
काठमाडौँ। प्रतिनिधिसभा नियमावलीमा सभामुखले बोलेको कुरा ध्यानपूर्वक सुन्नुपर्ने, उहाँले समय दिएपछि मात्र बोल्नुपर्ने, पिठ्युँ फर्काएर बस्न र उभिन नहुने तथा सभामुखको आशन र बोलिरहेको सदस्यको बीच…