अवैध फोन नियन्त्रण गर्ने लक्ष्यका साथ एमडीएमएस लागू
सोमवार जेष्ठ १, २०८०
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गरेको छ ।
लामो समयको तयारी पश्चात् प्राधिकरणले आजदेखि अवैध …