पशुपतिमा अतिक्रमित संरचना हटाउन महानगरको अल्टिमेटम
शुक्रबार फाल्गुन १९, २०७९
काठमाडौं- पशुपति क्षेत्रमा अतिक्रमित गरी निर्माण गरिएका संरचना हटाउन काठमाडौँ महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ ।
महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरी…