सरकारले छ महिनामा उठायो साढे ५६ अर्ब ऋण
मङ्लबार फाल्गुन २, २०७९
काठमाडौं- सरकारले चालु आर्थिक वर्ष २०७९/८० को छ महिनामा रू ५६ अर्ब ४६ करोड ऋण उठाएको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि खर्च बेहोर्ने मुख्य स्रोतमध्ये आन्तरिक र बाह्य ऋण परि…